News

बधाई ! जितेको पैसाले गाउँमा पक्की सडक बनाउने ‘बिग बोस सिजन १४’ की विजेता रुबीनाको घोषणा

काठमाडौं: बिग बोसु सिजन १४ को विजेता रुबीना दिलैक बनेकी छन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए ।१४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीनाले बिग बोस जित्न सफल भएकी हुन् ।खीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिकी थिइन् । अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Related Articles

Back to top button
Close