News
पूर्व आईजीपी सर्वेन्द्र खनाल पार्टी प्रवेश गर्दै, आगामी बैशाखमा चुनाव लड्ने तयारी
काठमाण्डौ: नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल अब राजनितिमा प्रवेश गर्ने भएका छन्। खनालले मुलुक बनाउन राजनिति भन्दा अर्को बाटो नभएको भन्दै रिटार्यर पछि अब आफु आम नारिकको हैसियतमा आईसकेकाले राजनितिमा प्रवेश गर्ने उल्लेख गरेका छन्हिमालय टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियासँगको कुराकानीमा खनालले आफू अब राजनितिमा आउने खुलासा गरेका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******>