News

शियर ,,गरौ:आफ्नो मृ,तक दाईको,, न्या’यको लागि एक्लै प्रहरी प्रसाशनसंग ल’ड्ने यी चेलीको शाहस प्रति सलाम

काठमाडौं : मोरङको उर्लावारीका एक युवकको ह,त्या घ’टनामा संलग्न अ’भियुक्तलाई जोगाउन खोजेको भन्दै मृ,तकका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घे’राउ गरेका छन् । गत पुस ५ गते मृ,त फेला परेका उर्ला बारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृ,तकका परिबार आ’न्दोलित बनेका हुन् ।आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले ब’ल प्रयोग गरी हटाए पछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र’दर्शन र ना’राबाजी गरिरहेका छन् । घ’टनाको मिसिल बनाउँदा प्रहरीले मृ,तकको स’ट्टामा अर्कै व्यक्तिको तस्बिर राखेको मृ,तककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन्। यस्तै मृ,तकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घ’टनामा प्रहरीको पनि मिलेमतोको आ’शङ्का गरेका छन्।

Related Articles

Back to top button
Close