महान छोरी जसले आफ्नो कलेजो दिएर पितालाई बचाइन्
काठमाडौं, हात्तीगौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन । न त शरीर नै यति त’न्दुरुस्त होला भन्ने लागेको थियो।
एक वर्षअघि आफ्नो कलेजो बि’ग्रि सकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो। एक वर्षदेखि र क्सी से वनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो ह’विगत भएको थियो।
तर गत जेठको तेस्रो साता टिचिङ अ’स्पतालमा उनको कलेजो प्र’त्यारोपण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ। यो खबर ना’गरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।
अ’स्पतालका इन्ट्रोग्या स्ट्रोलोजी सर्जन डा. रमेश भण्डारीको ने’तृत्वमा कलेजो प्र ‘त्या रो पण भएको हो। उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन्। *** यो समचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।***
कलेजो दिएकी पुर्णी र पदमबहादुर दुवै खुसी देखिन्छन्, छोरी पितालाई बचाउन पाएकोमा र पदमबहादुर नयाँ जीवन पाएकोमा। सोही क्रममा पदमबहादुरले छोरीले कलेजो दिएर आफूलाई नयाँ जीवन दिएको बताए।
म छोरीप्रति असाध्यै ऋणी र खुशी पनि छु उनले भने। यतिखेर पदमबहादुर स्वस्थ व्य’क्तिसरह सामान्य खाना खानसक्ने भएका छन्। उठेर यताउति हिँडडुल गर्न पनि।
उनको स्वास्थ्य सामान्य बन्दै गएकाले डि’स्चार्ज गरिसकेको उपचारमा सं’लग्न चि’कित्सक डा रमेशसिंह भण्डारीले बताए। उनले सामाजिक सञ्जालमार्फत कलेजो दिने छोरी र बाबु दुवैलाई डि’स्चार्ज गर्न पाएकोमा
आफूलाई ठूलो आनन्द मिलेको जनाए। मलाई आज धेरै आनन्द मिलेको छ। म एकदमै खुशी लागेको छ। उनै महान नेपाली चेलीलाई सम्मान स्वरुप लाईक कमेन्ट अनि सेयर गर्नुहोला ।