Video

विदेशवाट महिनाको एक लाख पठाउने श्रीमान छोडेर २ छोराछोरीकी आमा प्रेमीसंग गइन्, गर्भ बसेपछि प्रेमी गायब (भिडियो हेर्नुस्)

काठमाडौ । झापाको कमल गाउँपालिकामा एक महिलाको घटनाले सबैलाई रुवाउँछ । विष्णु मेघराज ताजपुरीयाले श्रीमान विदेशमा भएकी एक महिलालाई फकाए । बोधिकाको श्रीमान ९ वर्ष देखि विदेशमा थिए । तर उनी फर्केर आएनन् । विदेश गएका श्रीमान फर्केर नआएपछि विष्णु मेघराजले बोधिकालाई फकाए । उनका पहिलाको श्रीमानवाट दुई सन्तान थिए । एउटा ११ र ६ वर्षको सन्तान थिए ।

श्रीमान विदेशमा गएर आफुलाई वास्ता गर्न छोडे भने अर्कातिर विष्णु मेघराजले यता फकाउन थाले । उनी पनि विष्णु मेघराजले भनेको कुरा मानिन् । उनी विष्णुसंग हिडिन् । उनले गौरादहमा आफ्नो घरमा लगेर भित्र्याए । वेहुली बनाएर लगेपछि विष्णुको दाई भाउजु र अरु परिवारले उनको कान भरेको बताएको छन् । विष्णु त राम्रै हो मलाई उसले माया गर्छ तर उसको दाई भाई र परिवारको सदस्यले घरवाट निकालेको बताइन् ।

Related Articles

Back to top button