News

आज चैत महिना काे पहिलाे दिन अचम्मित पार्ने किसिमले यस्तो भयो सुनको भाउ !

आइतबार सुनको मूल्य ४ सयले बढेर प्रतितोला ८६ हजार ६ सयमा पुगेको छ। शुक्रबार सुन तोलमा ८६ हजार २ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ। शुक्रबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा कायम छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २८ डलरमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button