News

३६ अर्बको युरेनियम पक्राउ भन्दै हल्ला गरिएको पदार्थ यस्तो पो निस्कियो

केही दिन अघि प्रहरीले सार्वजनिक गरेको युरेनियम नामक पदार्थ अर्कै भएको पाइएको छ । झण्डै दुई दशक देखि एकै घरमा भण्डारण गरिएको भनिएको उक्त पदार्थ युरेनियम नभएको खुलेको हो । यसअिघ पनि युरेनियम नभएको भन्दै धेरै आशंकाहरु प्रकट भएका थिए । हातले छुन नमिल्ने, अनुहारको नजिक या खाली आँखाले समेत हेर्न नमिल्ने पक्राउ परेको पदार्थ युरेनियम नै भए नभएको भन्ने प्रष्ट थिएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button