News

राती घरमै सुतेकी छोरी बिहान उठेर बिस्तारमा गएर हेर्दा….. (भिडियोसहित)

आफैसंग सुतेकी छोरी बिहान उठ्दा ओच्छ्यानमा नहुँदा आमाको रोएर बेहाल भएको छ । छोरी दिव्या कुमाल वर्षले २१ लागेकी छन् । उनी आजभन्दा ४ महिना पहिला आफ्नो घरमा परिवारसंगै बसेर रातीको ११ बजेसम्म टिभी हेरेर सुतेकी थिईन् । बिहान उनकी आमा उठ्दा दिव्या भने आफ्नो ओच्छ्यान नभएको आमाको भनाई छ ।

यो घटना हो चितवन देवनगरको । चितवनको देवनगरमा आजभन्दा ४ महिना अघि परिवारसंग संगै खाना खाएर संगै टिभी हेरेर सुतेकी दिव्या कुमाल बिहान ओच्छ्यानबाट गा ए ब भएकी छन् । दिव्यालाई उनको बिस्तारामा नभेटाउँदा उनकी आमा र परिवारका अन्य सदस्यहरुलाई बाहीर कतै गएकी होली भन्ने लागेको रहेछ ।

तर जब बिस्तारै दिन उदाउँदै आयो रपनि दिब्या घरमा आईनन् तब भने उनीहरुमा ड रको भावना जाग्न थालेछ । पुरै दिन दिव्या घरमा नआएपछि परिवार र आफन्तले दिव्याको व्यापक खोजी गरेछन् । त्यसरी खोज्ने क्रममा दिव्याकी आमा र परिवारका अन्य सदस्यहरुले दिव्यालाई कसैले केही गरेकी भनेर ड रले प्रहरी कार्यालयमा हराएको सूचना पनि दिएछन् । उनका सबै साथीभाई, नजिकैका आफन्त सबै ठाउँहरुमा दिव्यालाई खोजेको आज पुरै ४ महिना भएको छ ।

तरपनि दिव्याको भने अत्तोपत्तो छैन । प्रहरीले पत्ता लगाईदेला भन्दै कुरेको ४ महिना बितेपछि प्रहरीबाट कुनै सहयोग नपाएका दिव्याका परिवारले अन्ततः मिडियासंग सहयोगको अपेक्षा गरेका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button