Tips

चार कोठे घरमा काठको झ्याल-ढोका राख्दा चौकोसमा कति खर्च लाग्छ?

घर बनाउँदा प्रयोग गरिने सामग्रीले घरको स्वरूपमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसमध्ये झ्याल-ढोका प्रमुख हुन्। काठको तुलनामा आलुमिनियम र युपिभिसी झ्याल-ढोका सस्तो पर्छ।महँगो भए पनि काठका झ्याल-ढोका चाहेजस्तो डिजाइन दिन, आकारप्रकार र गुणस्तर रोज्न, पुनः प्रयोग गर्न सकिने र टिकाउ हुनेजस्ता विशेषताले सदावहार छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हामीले यहाँ चार कोठे घरका लागि आवश्यक काठका झ्याल-ढोकाका चौकोसको मूल्यबारे चर्चा गरेका छौं। यहाँ झ्यालमा सिसाको पल्ला राख्दा बीचबीचमा राखिने फ्रेमको पनि मूल्य समावेश गरिएको छ। तर झ्याल-ढोकाको पल्लाको मूल्यबारे कुरा गरिएको छैन।

अर्जुन काष्ठ उद्योग, नख्खुका सञ्चालक तथा ३५ वर्षदेखि काठमाडौंमा काठ व्यवसाय गर्दै आएका राजकुमार मल्लले हामीलाई काठको गुणस्तर र झ्याल–ढोकाको मूल्यबारे जानकारी दिएका छन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button