News

यीनै हुन जो जम्मुकस्मिरमा सेनाको कर्तव्य पालनाको सिलसिला’मा ज्या’न गुमाए’का २६ वर्षीय सरोज

सन्धिखर्क न पा वार्ड न : ४ वाङ्ला टुनिपोखरा निबासि आदरणीय दाजु गिर बहादुर श्रेष्ठ’को प्यारो एकमात्र छोरा सरोज श्रेष्ठको भारत’को जम्मु कस्मिर’मा भारतिय सेना’मा कर्त्यब्य पालन’को सिलसिला मा स’बारि दु’र्घट’नामा परि अ’क’ल्प’नि’य अ’ल्पा’युमै २६ बर्सको कलिलो उमेर’मा नि’धन भए’को छ।

दुःख’द नि’धन भयको’मा स्व’र्गि’य बाबु’को मृ’ता आ’त्मा प्रति भा’बपु’र्ण हा’र्दि’क श्र’ध्दाञ्ज’लि ब्य’क्त गर्द’छौ ! साथै सो’क’को य’स दु’खद घडि’मा सो’क स्त’प्ध परिबार जन’हरु प्रति धै’र्य धार’ण ग’र्न सक्ने स’क्ति श्री भ’ग’वा’न् प’सुपति नाथ’ले प्र’दान गरु’न ।

Related Articles

Back to top button