Uncategorized

हिजाे खाते भएर १० वर्ष बित्यो ,आज स्याबास भन्दै धाप मार्छन

“हेपिएको मानव हुँ खाते मेरो नाम छ, फालि:एको फोहोर हुँ सहर हिँड्ने काम छ, पेट पाल्छु जुठोले फोहोर भित्र खोजेर, कर्म मेरो खोटो छ, कहाँ पाउँछु रोजेर, कर्म मेरो अभागी लक्ष्य मेरो हरायो, कसैको आस गर्दै थिएँ ।

खाते भनी करायो ।”चर्चित र्‍यापर स्वर्गीय यम बुद्ध’काे एउटा र्‍यापमा समा-वेश यी शब्दले राजु अधिकारीको मन लाई छुन्छ । आमाबुवाकाे काखमा छुन मुनाउने, विद्यालयमा कखरा सिक्ने उमेर उनले सड’कमै बिताए । एक दशककाे सडक’बासका क्रममा उनले थुप्रै दुःख झेले, अप’मान सहे ।

त्यसैले यम बुद्धकाे र्‍यापमा प्रयाेग भएका माथि उल्लि:खित शब्दले उनलाई तान्छ । र, दाेहाेर्‍’याएर सुन्छन्, अनि पुराना दिन सम्झेर भा’वुक हुन्छन् । ‘मैले जस्ताे दुःख नभाेग्ने-हरूलाई यी शब्दले कुनै भाव दिन नसक्लान् तर मेरा लागि यी शब्द-भित्र त्याे सिंगाे १० वर्षे जीवन छ।

Related Articles

Back to top button