News

गेष्ट हाउसमा बोलाउँदै भिडियो खिचेर…

काठमाडौं, ५ चैत्र । महानगरीय प्रहरी अ प राध महासाखाले हनि ट्रयाप मार्फत पुरुषलाई फ सा उने २ जना महिलालाई पक्राउ गरेको छ । कोटेश्वर बस्ने एक पुरुषलाई ललिता भन्ने लालसरी शाहीले सुन्धारास्थित गेष्टहाउसमा भेट बोलाएर सँगै बसेको भिडियो साथीलाई खिच्न लगाएर सोही भिडियो देखाई पुरुषलाई ब्ल्या क मे लिङ गर्ने गरेको खुलेको हो ।

उनीहरुले यौ’ न स म्ब न्धको भिडियो म्यासेन्जरमा पठाएर ती युवालाई पटक पटक लाखौँ रकम माग गरेपछि प्रहरीमा उ’जु’री परेको थियो । उनीहरुलाई हिजो प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका १० घर भएकी हाल घट्टेकुलो बस्दै आएकी ३७ वर्षिय लालसरी शाही ललिता र सोही घर ठेगाना र उमेर भएकी हाल कपन बस्दै आएकी कल्पना हमाल छन् ।

लालसरी शाही राजु धिताललाई २०६६ मंसिरमा अ’प’ह’रण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल स’जा’य भई ७ वर्ष जेल बसेर १ लाख ध’रौ’टी’मा छुटेकी पात्र हुन् ।

शाही र हमालले नै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकै वि’रु’द्ध’मा गत असोज ६ गते प्रहरी कार्यालयमा ज’ब’रज’स्ती क’र’णी’को जाहेरी दिएकी थिइन् ।

सोही मु’द्दा’मा उनलाई सुर्खेत जिल्ला अदालतले जा’हेरी नै झु’ ठ्ठा ठहर गर्दै ३ वर्ष ६ महिना स’ जा ‘ य गरेको थियो । पक्राउ परेकी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको कोटेश्वरका ५२ वर्षिय पुरुषलाई सुन्धारास्थित होटलमा आफूलाई समस्या परेको भन्दै बोलाएकी थिइन् ।

होटलमै समस्या परेको भन्दै उनलाई भेट्न पुगेका ती पुरुषलाई पैसा हराएकोले सहयोग गर्न आग्रह गरेकी थिइन् । होटलको कोठामा नै बोलाएर उनले ती पुरुषको हातमा समाउने गरेकी थिइन् । सँगै रहेकी उनकी साथीले भिडियो खिचेकी थिइन ।

पैसा नदिए प्रहरीलाई बोलाउने र परिवारलाई समेत बोलाउने भन्दै ध’ म्की दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पटक–पटक गरी रू.३ लाख २ हजार ५ सय रुपैयाँ फिरौती समेत उठाएको पाइएको छ । उनीहरुले थप ८ लाख फि रो ती मागेपछि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ओझेलको खबर बाट

Related Articles

Back to top button