Video

गुल्मीकी चर्चित बिमला र भाग्य न्यौपानेको भेट ,पहिलो भेटमै यस्तो भनिन् ,हेर्नुहोस् (भिडियो सहित )

काठमाडौं ॥ गुल्मी पल्लीकोटकि बिमला परियार अहिले १८ बर्षकि भइन । बिमलाको सपना डाक्टर बन्ने थियो तर उनले सानै उमेरमा बुवाआमा गुमाइन र आमाले स्वर्गबासहुने बेलामा भन्नुभएको थियो छोरी तिम्रो स्वर राम्रो छ तिमी गायिका बन्नु ल ।

अनि उनले दाइ म गीत गाउछु भनेपछि हामिले सुरुमा उनको भिडियो बनायौ उनी सङ्ग मोबाइल थिएन न रेडियो थियोे न त टिभि नै । गीत सुन्न अरुकोमा जानुपर्ने जुन कुरा हामीलाई भिडियोमा भनेकी थिइन ।

मलाई इन्द्रेणी जाने असाध्यै मन छ लैजानु न भनेकी बिमला इन्द्रेणीमा गएर‌ गित गाएकी छन् ।र उनले आज उनले समाजसेवी भाग्य न्यौपानेलाई भेटेर यस्तो कुरा गरेकी छन्,अब भिडियो हेर्नुस् :

Related Articles

Back to top button