Video

कठै बरा !!आन्द्रा स’हित कले*जो नै पेटबाट नि*स्कियो यी ९ महिने बाबुको,हेर्नुस् (भिडियो सहित)

काठमाण्डौँ ॥ गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ ।

पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

कठै बिचरा बाबू भरखर जन्मिदै मात्रै थिए तर जन्मेसगै यस्तो घातक रोग पनि सगै लिएर जन्मिए ।परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ ।एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव पर्दोहो ,आउनुहोस् सहयोग गरौ ।

हामी नेपालीले चाहाने हो भने असम्भव भन्ने केही पनि छैन तेसैले आ आफ्नो क्षेत्रबाट जति सकिन्छ तेति सहयोग गरौ नसके सेयर गरेर भए पनि सबै सामु पुराउ।।

Related Articles

Back to top button