International

कोरोना सं,क्र,मि,त देशका नागरिक भन्छन्, ‘हामीले जीवनमा यस्तो दिन भोँ,गु,ला भन्ने कहिल्यै सोंचेका थिएनौं’

ढिलो गर्नु अघि नै सारा नेपाली ले सुन्नुहोस् अमेरिका युरोप ईटली जस्ता मुलुकलको अवस्था नेपालमा कोरोना सं,क्र,मि,त ब,ड्दो छ यस्तो अप्ठ्यारो परिस्थितिमा जीवन कस्तो छ” अनि यो बुझौ ईटालीले हिजो हामीले जस्तै सामान्य रूपमा यो महामारी लाई लिएका थिए उनिहरुले गरेको भूलको कारणले कस्तो परिणामहरु भोग्नु पर्यो। अनि यो भूलहरुबाट हामीले कसरी शिक्षा लिने।

हामी अहिले होम क्वारेन्टाइन बसौ हामी अहिले बाटोहरुमा नजाउ, पुलिसले हाम्रो प्रत्येक क्रियाकलापहरुको नि,ग,रा,नी गरि,रहेको हुन्छ। सबै ब,,न्द भएको छ व्यापार,मलहरु, दोकानहरु लगायत कुनैपनि बाटोमा चहल पहल देखिन्न यो महामारीको अनुभव गर्दा लाग्छ संसार अन्त भईरहेको छ एक जीउँदा खिलखिलाउँदा देशहरू आज अर्कै रुपमा रुपान्तरण भएको छ यस्तो लाग्छ मानौ यो यु’द्ध झेलिरहेको एउटा अन्ध्यारो कालो छायाँले ढाकेको छ संक्रमित देशका नागरिक भन्छन् हामीले जीवनमा यस्तो दिन भोँ,गु,ला भन्ने कहिल्यै सोंचेका थिएनौ।

मानिसहरु अलमल्ल छन् उदास छन् सबैमा एकतमासको छटपटि छ साहारा विहिन छ मानिसहरु यो बुझ्न सकिरहेका छैनन् कि यो क,टु सत्यता मानवलाई कसले र कसरी थोपे अनि यो दु:स्व,प्न,को अन्त कहिले हुन्छ सबैभन्दा ठुलो भूल यो थियो कि जब यो म,हा,मा,री,को पहिले आ,क्र,म,ण भयो तब मानिसहरुले त्यसको वास्ता नगरि आफ्नो दैनिकी जीवन सामन्य रुपमा चलाइरहे सबैजना सडकहरुमा थिए आ-आफ्नो काममा थिए मनोरंजन गरिरहेका थिए यसर्थ साथीहरु माझ भेला हुनु र भोज गर्नु सामन्य थियो।

हिजो सबैजना गलत थिए र आज तपाईहरुले पनि गल्ती गर्नुहुँदैछ म हात जोड़छु कृपया एकदमै सावधान बस्नुहोस् नेपालमा संक्रमण बड्दो छ यो हाँस्ने र हँसाउने विषय पटक्कै होइन। आफ्नो आफन्त जोगाउनु होस् तपाईहरुको बुबा आमा बाजे बोजेलाई विशेष गरि यो संक्रमण उनीहरुको निम्ति एकदमै भयानक छ। प्राय: २०० (दुइ सय) मानिसहरुको प्रत्येक दिन यो सं,क्र,म,ण कारण निधन हुँदैछ। संक्रमित भयानक देखिएको देशमा सबैको निम्ति ठाउँ छैनअर्थात सक्रंमितहरुको संख्या यति छन् कि तिनीहरुलाई राख्ने ठाउँ छैन।

आज कसको म-र्ने पालो त्यो डाक्टरहरु समेत जान्दैनन् यो सबै आम नागरिकहरुले शुरुवातमा गरेको मुर्खताको कारणले हो जसले शुरुमा आफ्नो जीवन सँधै झैं सामन्य रुपमा जीउने निर्णय गरे भोली आउने परिस्थितिको ब्यवस्थापन गरेनन् । भिँड़भाँड़ भएको ठाउँमा नजानुहोस् होटलको खाना अडर गरेर खाने काम सकेसम्म बन्द गर्नुहोस् यस्तो समयमा घरमा नै धेरै समय बिताऔ स्वास्थ्य विभागले दिएको दिशा निर्देशहरुलाई पालन गर्नुस् कृपया यसलाई मजाकमा नलिनुहोस्

कसैसित बातचित गर्दा एक मिटर टाढा बसेर कुराकानी गर्नुस् सकेसम्म टेलिफोन देखि कुराकानी गर्नुस् नजिक नजानुहोस् कसैलाई अंगालो नमार्नुस् कसैसंग लुटुपुटु नगर्नुस् संक्रमित हुनभन्दा अघि नै यसबाट बाँच्ने उपायहरु। अपनाऔ अन्य संक्रमित देशहरूले गरेको गल्तीहरुबाट सिक्नुस्आफ्नो शरिरको प्रतिरक्षा क्षमता बढ़ाउनको निम्ति बेंसी भन्दा बेंसी भिटामिन “सि”को खुराक लिनुस्।

स्वास्थ्य कर्मचारीहरुलाई सहयाता गरेर यो महामारीलाई फैलिनुबाट रोक्ने उपायहरू अपनाऔ ईटली भनौं वा सम्पूर्ण ईटली अमेरिका युरोपियन लगायत देशहरू अहिले अलग राखिएको छ यसको मतलब ६० (साठी) मिलियन मानिसहरु संगरोध क्वारेन्टाइनमा छन। यसलाई रोकथाम गर्न सकिन्थ्यो यदि मानिसहरुले शुरुमा नै स्वास्थ्य संस्था र सरकारले दिएको दिशा निर्देशहरुलाई पालन गरेको भए नेपालमा पनि कोरोना भाईरस संक्रमित ब्यक्तिहरू धमा धम देखिदै छन हामीले सरकारले गरेको लकडाउन उल्लंघन त गर्दै छैनौ साबधान हुनुस् प्लिज म हात जोडेर बिन्ती गर्छु।धन्यबाद!!???(रमा ओलीले आफ्नो फेसबुक लेखेको स्टाटस जस्ताको तस्तै)

Related Articles

Back to top button
Close