Video

के भयो एक्कसि नायिका निता ढुं’गाना छोरी दिएर प्रा’ण त्याग गरिन निताले..(हेर्नुस पूरा भिडियो)

उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ ।

खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

निता ढुङ्गाना र विपेश घिमिरे साथै सुरविर पण्डित समेतको अभिनय रहेको गीतलाई सुनिल क्षेत्रीले दमदार निर्देशन गरेका छन ।

Related Articles

Back to top button