News

रुकुम ह-त्याका-ण्ड : गोबिन्द शाहीको श व सुर्खेतमा भेटियो, टाउको र शरीरभरी चो- ट

रुकुमपश्चिम । जिल्लाको चौरजहारीमा भएको घ’टनामा बेपत्ता भएका ६ जना सबैको श’व फेला परेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घ’टनामा ६ जना बे-पत्ता भएका थिए ।

यसअघि ५ जनाको श’व फेला परेको थियो । शनिबार छैटौँ जनाको पनि श’व फेला फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।बे-पत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको श’व सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए ।

श’व फेला परेसँगै अब परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ।यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको श-व फेला परेको थियो ।

Related Articles

Back to top button
Close