News

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं – बुधवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैंयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button