News

निर्मला पन्तको ह त्या रा लाई केही दिनमै सार्वजनिक गर्ने

काठमाडौं, चैत्र । कञ्चनपुरकी किशोरी निर्मला पन्तको ह’ त्या का दो’ षी नजिक प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार दो’षी को लगभग पहिचान भइसकेको र बलियो तथ्य प्रमाण संकलन भइसकेपछि पक्राऊ गरी सार्वजनिक गर्ने तयारी भएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता मुकेश कुमार सिंहले निर्मला पन्तको ज्या न लि एको दो षी न जिक पुगिसकेको बताए ।

उनले रिपोर्टर्स नेपालसँग भने,‘दो’ षी लाई चाँडै पत्ता लगाउने छौं ।’ उनले अब केही दिनमै दो’ षी बारे खुल्न सक्ने बताए । दो’ षी लाई कहिलेसम्म पत्ता लगाउनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने,‘हामी यति हप्ता भन्थ्यौं अब यति दिन भन्नेमा आयौं ।’ अबको केही दिनमै दो’ षी बारे खुल्नसक्ने सिंहले बताए ।

भागरथी भट्टको क र णी पछि ज्या न लि ए को दोषी दिनेश भट्ट पक्राउ परेपछि सुदुरपश्चिम प्रदेश प्रहरी निर्मला पन्तको ह’ त्या को अनुसन्धानतर्फ केन्द्रित भएको थियो । नेपाल प्रहरीको मुख्यालयबाट पनि यसबारे निकै चासो व्यक्त भएको थियो । त्यसपछि प्रहरीले दो’ षी पत्ता लगाउने अनुसन्धान प्रक्रियालाई गति दिइरहेको छ ।

११ साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको श व फेला परेको थियो । उनको क र णी ज्या न लि एको भएको थियो । ज्या न लि एको दो षी अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले २ भाद्र २०७५ मा दिलिपसिंह बिष्टलाई संलग्नताको अभियोगमा प क्राऊ गरेको थियो । उनले प्रहरीसँगको बयानमा ह त्या स्वीकारेको विषय बाहिर आएको थियो । तर, पछि बयान फेरेका थिए । दिलिपले पनि अ न्ड रवेय र र स र्टको कुरा गरेका थिए ।

दिलिपलाई मोहराका रुपमा उभ्याइएको भन्दै प्रहरीको आलोचना भयो । त्यसपछि विधि विज्ञान प्रयोगशालामा निर्मलाको भजाइनल स्वाबको डिएनए र दिलिपको डि एनए परीक्षण गर्दा मेल नखाएपछि छाडिएको थियो । घटनामा संलग्नताको अभियोगमा प्रहरीले धेरैलाई अनुसन्धानको दायरामा ल्याउँदै छाड्दै गरेको छ ।

Related Articles

Back to top button