News

धरानमा दिउसै खु’कु’री हा’ना’हा’न

धरान : धरानमा पछिल्लो समय दि’नहुँ जस्तो खु’कु’री हा’ना’हा’न हुन थालेको छ ।बिहीबार धरान-८ दुर्गा पथमा तिलबहादुर माझीले आफ्नै श्रीमती सम्झना

भ’निने कमला माझीको घ’रा’य’सी वि’वा’द’मा खु’कुरी प्र’हार गर्दा मृ’त्यु भएको छ ।

साँझ ५ बजे घ’टेको सो घटना लगत्तै धरान ८ मै अर्को घ’ट’ना घ’ट्यो । धरान-११ बस्ने १९ वर्षीय स’मीर खालिङ राईलाई धरान-८ का दो’र्जे भनिने नि’शान

मोक्तानले छु’रा प्र’हा’र गरे ।छु’रा प्र’हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको पे’टमा ग’हि’रो चो’ट ला’गेको प्रहरीले बताएको छ ।

छु’रा प्र’हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको अ’प्रे’स’न पछि अहिले बीपीको आ’इ’सि’युमा उपचार भइरहेको इ’लाका प्रहरी कार्यालय धरानका प्रमुख डि’एसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

छु’रा प्र’हा’र ग’र्ने दो’र्जे भनिने नि’शा’न मो’क्तान फ’रा’र भएकोले प्रहरीले खा’जी कार्य ती’व्र बनाएको छ ।

यसै गरी शुक्रवार बिहान साढे नौ बजे तिर धरान-३ स्थित मे’रिगो’ल्ड स्कुल अगाडी खु’कु’री हा’ना’हा’न भएको छ ।खु’कु’री हा’ना’हा’न’बाट धरान-८ बस्ने २१ वर्षीय सनम प’रियारको बायाँ हात र टा’उकोमा का’टि’ए’को छ ।

एउटा स्कुटरमा आएका तीन जनाको स’मू’हले सनमलाई खु’कु’री प्र’हा’र गरेर घा’इ’ते स’नम रा’ग’त्त’म्मे भा’ग्दै गरेको र तीन जना पनि खु’कु’रीसँगै स्कु’टरमा च’ढेर भा’ग्दै गरेको मे’रि’गो’ल्ड स्कुलको सिसी टि’भी फु’टेजमा देखिएको छ ।

सोही आ’धारमा इ’ला’का प्रहरी कार्यालयको प्रहरी टो’लीले खु’कु’री प्र’हा’र गर्ने तीन जना मध्ये एक जना धरान १२ बस्ने १९ वर्षीय रा’जीव परियारलाई धरान-१५ बाट प’क्राउ गरेको छ ।

दुई जना फ’रा’र रहेकोले उनीहरूको खो’जी भइरहेको इ’ला’का प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

घा’इ’ते भएका स’नमको बीपीमा उपचार हुन न’सकेपछि थप उपचारको लागि स’प्तरी ल’गिएको प्रहरीले जानकारी दिएको छ ।धरानमा पछिल्लो समय दै’नि’क ज’सो युवाहरूमा खु’कु’री र छु’रा

प्र’हा’र’का घ’टना घ’ट्नु’को मुख्’य कारण युवाहरू बि’च ला’गु’औ’ष’ध प्रयोग र आ’प’सी वि’वा’द’का कारण हुने गरेको डिएसपी बस्नेतको भनाई छ ।

Related Articles

Back to top button