Health

कोरोनाबारे अहिले सम्म पत्ता नलागेको यस्तो तथ्य बाहिरियो।यस्ता महिलाहरु हुनुहोस होसियार

अध्ययनका अनुसार उपचारको पाँच महिनापछि पनि ७० प्रतिशत महिलाहरूमा श्वासप्रश्वासमा समस्या, थकान, मांसपेशी दुखाइ र अन्य लक्षणहरू कायम रहेको पाइएको छ। कोभिडको गम्भीरतासँग सीधा सम्बन्ध नदेखिएको अध्ययनकर्ताहरूले बताएका छन्।लेस्टर विश्वविद्यालयले यूकेमा गत वर्ष अस्पताल भर्ना भएका १,००० भन्दा बढी बिरामीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।

तर यसको समीक्षा हुन भने बाँकी रहेको जनाइएको छ ।ग्लास्गो विश्वविद्यालयको अर्को अध्ययनले ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा उपचारको सात महिनापछि श्वासप्रश्वासको समस्या हुने सम्भावना सात गुणा बढी हुने र थकान महसुस हुने सम्भावना पुरुषभन्दा दुई गुणा बढी हुने देखिएको छ। बीबीसीबाट

Related Articles

Back to top button