News

अस्पतालबाट नविन्द्रराज जोशीको पा’र्थिव शरिर नि’काल्दा चल्यो रु’वाबासी, सबैका आँखा रसाए ।

काठमाडौँ – नेपाली कांग्रेसका दि’वंगत नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर अ’न्तिम श्र’द्धाञ्जलीका लागि अस्पतालबाट घर ल’गिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार न’र्भिक अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो । जोशीको पा’र्थिव शरीर अस्पतालबाट काठमाडौँको ढोका

टोलस्थित घर लगिएको हो । त्यहाँबाट पुनः पार्टी कार्यालय सानेपा अ’न्तिम श्र’द्धाञ्जलीका लागि लै’जाने तयारी रहेको कांग्रेसले जनाएको छ । नेता स्व. नवीन्द्रराज

जोशीको पा’र्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्र’द्धाञ्जलिका लागि राखिने भएको छ । गत फागुन १४

गते बिहान म’स्तिष्कघा’त भएपछि उनलाई उ’पचारार्थ वीर अस्पताल हुँदै न’र्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा ज’न्मेका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा नि’र्वाचित भएका थिए।

Related Articles

Back to top button