Hollywood/Bollywood

नायिका प्रीयंका चोप्राले प्रधानमन्त्रीलाई भेट्न यस्तो पहिरनमा गएपछी…

फेसनको मामलामा सधैँ अगाडी रहन चाहाने बलिउड अभिनेत्री प्रियंका चोपडा पहिरनको चर्चा ग्रामी अर्वाड २०२० मा पनि भयो। आइतबार सम्पन्न विश्वकै ठूलो म्युजिक अर्वाड समारोहमा सहभागी भएकी प्रियंका उनले लगाएको ड्रेसको फोटो तथा भिडियो सोसल…

फेसनको मामलामा सधैँ अगाडी रहन चाहाने बलिउड अभिनेत्री प्रियंका चोपडा पहिरनको चर्चा ग्रामी अर्वाड २०२० मा पनि भयो। आइतबार सम्पन्न विश्वकै ठूलो म्युजिक अर्वाड समारोहमा सहभागी भएकी प्रियंका उनले लगाएको ड्रेसको फोटो तथा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

उनले लगाएको ड्रेसमाथि निकै टिकाटिप्पणी भइरहेको छ । प्रियंकाको ड्रेसको वि,वाद भने यो पहिलो होइन । धेरै पटक ड्रेसकै कारण उनले फ्यानबाट आ,लोचित हुनु परेको छ । उनलाई आफ्नो संस्कार भुलेको आ,रोप समेत लाग्ने गरेको छ । प्रियंकाका भारतीय फ्यानहरु भने उनीसँग निकै रि,साएका छन् । तर, प्रियंका भने फ्यानको प्रतिक्रियालाई वे;वास्ता गर्दै अगाडी बढिरहेकी छन् ।

केही समय पहिले बर्लिनमा प्रियांका चोपडाको भेट प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । प्रियंकाले प्रधानमन्त्रीलाई भेट्न जाँदासमेत हट ड्रेस लगाएका कारण उनी सोसल मिडियामा निकै ट्रो,ल बनेकी थिइन् । मोदिले समेत प्रियांकाको ड्रे,स मा सं;तुष्ट नभएको जनाएका थिए।

मेट गाला २०१९ मा पनि चोपडा स्टनिङ्ग लुकसहित कारपेटमा प्रियंका लाई हेर्न आतुर उनका फ्यानले उनको लुकलाई देखेर है,रान भएका थिए, हेरौ थप केही तस्बिरमा ।

Related Articles

Back to top button