News

दु’खद खबर, भारतबाट फर्केका ११ जनाको बाँकेमा मृ-त्यु

काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरिया जंगलमा फोर्स गाडी दु’र्घ’टना हुँदा ११ जनाको घ’ट’नास्थलमै मृ-त्यु भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठो’क्किँदा ११ जनाको घ’ट’नास्थलमै मृ-त्यु भएको हो ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दु’र्घ’टना भएको हो। दु’र्घ’टनामा सवारी चालक समेत गरि जनाको ११ को मृ-त्यु भएको छ । जसमा १० पुरुष र एक महिलाको मृ-त्यु भएको छ । दु’र्घ’टनामा २२ जना घा’इते भएका छन् ।

घा’इ’तेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उ’पचार भइरहेको छ । त्यसमध्ये ४ जनाको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सल्यान पठाइदै गर्दा दु’र्घ’टना भएकाले उनीहरू सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close