Video

सहयोगी मनका धनी रहेछन् नायक पल शाह, आफ्नो संघर्षका दिन सम्झिँदै २ सय मजदुरलाई ५ लाख बराबरको खाद्यान्न किनिदिए, आँफैले चामलका थैला बोकेर बाँडेको भिडियो हेर्नुहोस्

काठमाडौं । युवा पुस्ताका माझ लोकप्रिय नायक तथा मोडल पल शाहले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई आर्थिक सहयोग गरेका छन् ।पलले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका हुन् । दाङका स्थानीय निवासी शाहले ठूलो संघर्ष गरेर आजको स्थानमा पुगको भएता पनि आाफ्नो संर्घषको समय सम्झिँदै सानो पदमा रहँदा पैसा नहुने र त्यसले जीवन धान्न मुस्किल पर्ने भन्दै लकडाउन’ले ज्यालादारी बन्द भएका मजदुरको पीडालाई बुझेर शाहले दिलदेखि सहयोग गरेको बताएका छन् ।

भिडियो निर्देशकका रुपमा काम गरेर मोडलिङ क्षेत्रमा छिरेका शाह अहिले नेपालका चल्तीका नायक मध्येका एक हुन् । उनलाई अहिले काम भ्याई नभ्याई भएता पनि मुलुक लकडाउनको समयमा रहेका बेला सहयोगी हात बढाएसँगै उनका सहयोगी बानीका बारेमा पनि धेरैले जान्ने मौका पाएका छन् ।

Related Articles

Back to top button
Close