Video

२१ बर्सिय कोपिला मगरले गाइन रुकुम जाजरकोट घटनालाई लिएर सबैको मनै रुवाउने गित हेर्नुस् भिडियोमा

२१ बर्सिय कोपिला मगरले गाइन रुकुम जाजरकोट घटनालाई लिएर सबैको मनै रुवाउने गित ..भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।

यो पनि समाचार पढ्नुहोस काठमाडौं- ५ महिनादेखि फैलिएको को रोना भा इरसको म हामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी सं क्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना सं क्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ सं क्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार ८४ जनाको मृ त्यु हुँदा ज्या न गु माउनेको संख्या ३ लाख ७० हजार ५७६ पुगेको छ ।

३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था ग म्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना सं क्रमणमुक्त भएका छन् । को रोना भा इरसकै सं क्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृ त्यु भएको छ । २० लाख ४ हजार २२६ जना सं क्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना सं क्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृ त्यु भएको छ । सं क्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना सं क्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृ त्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना सं क्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना सं क्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृ त्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना सं क्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना सं क्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना सं क्रमित छन् । सं क्रमितमध्ये ६० हजार ९८७ जना सं क्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृ त्यु भएको छ । ८ हजार ७९४ जना सं क्रमित भएकोमा ८ हजार १८८ जना सं क्रमणमुक्त भएका छन् ।

२१ बर्सिय कोपिला मगरले गाइन रुकुम जाजरकोट घटनालाई लिएर सबैको मनै रुवाउने गित हेर्नुस् भिडियोमा

Related Articles

Back to top button
Close