Video

सीमामा चि’निया आर्मीले भा’रतीय से’नामाथि गर्यो ह’मला, स्थिति त’नाबग्र’स्त(भिडियो)

विगत २५ दिनदेखि भारतको लद्दाखमा पर्ने चीन र भारत सीमामा दुबैदेशबिच बढेको त’नाव झन बढ्दै गएको छ। त’नाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सै’न्य ह’ति’यार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र वि’वादलाई लिएर दुबै देशका सैनिकहरू हा’ल आमुन्नेसामुन्ने भएपछि त्यहाँ त”नाव बढ्दै गएको हो।

सैन्य तथा कु’ट्नीतिक स्तरमा उत्पन्न त’नावलाई रोक्ने प्रयासहरू जारी नै रहेको अवस्थामा दुबै देशले सम्भावित भि’डन्तलाई ध्यानमा राख्दै सैनिक, हतियार र तिनको गतिविधि बढाएका हुन्।

टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा श्रोतको हवाला दिदैं चिनियाँ सेनाले पूर्वी लद्दाखको नि’यन्त्रण रेखा नजिक आफ्नो सैन्य रणनीति अन्तरगत आर्टलरी ब’न्दुक, पैदल सेनाको लडाई सवारी साधन र भारी सैन्य उपकरणहरु क्र’मिकरूपमा थपिरहेको जनाएको छ। हेर्नुहोस –

Related Articles

Back to top button
Close