Video

सुस्मा तिम्ले आफ्नो भविष्यको लागी भएपनि अब सत्य बोल्नु पर्छ…भिडियो हेर्नुहोस

सुस्मा तिम्ले आफ्नो भविष्यको लागी भएपनि अब सत्य बोल्नु पर्छ…भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।

यो पनि समाचार पढ्नुहोस
एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई करिब ३० अर्ब रुपैयाँ (२५ करोड अमेरिकी डलर)को सहुलियतपूर्ण ऋण दिएको छ । को रोना भा इरस म हामारी (को भिड(१९) सँग जुध्नका लागि भन्दै एडिबीले उक्त रकम नेपाललाई दिएको हो ।

यससम्बन्धी सम्झौतामा सोमबार नेपाल सरकार र एडीबीबीच हस्ताक्षर भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबी देशीय निर्देशक मुख्तर खामुखानोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा अर्थसचिव ढुंगानाले एडीबीबाट प्राप्त सहयोगले कोरोना महामारीको प्रभावलाई सम्बोधन गर्न घोषणा गरिएको सरकारको राहत कार्यक्रमलाई सहयोग र्पुयाउने बताए ।“यसले नेपाली स्वास्थ्य प्रणाली सबल पार्न, सामाजिक सुरक्षा प्रदान गर्न र थप रोजगारी सिर्जना गर्न मद्दत पु¥याउने छ,” उनले भने । एडीबीका देशीय निर्देशक खामुखानोवले यो चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्न एडिबी पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले भने, “को भिड–१९ म हामारीविरुद्ध लड्न र नागरिकमा पर्ने प्रभावलाई कम गर्ने कार्यक्रमको कार्यान्वयनमा यो रकम खर्च हुने छ त्यसकालागि हामी नेपालसँग मिलेर काम गर्नेछौं ।” उनले एडीबी बोर्डले हालै “कोभिड–१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट (केरेस) कार्यक्रमअन्तर्गत नेपाललाई दिइने यो ऋण सहयोग स्वीकृत गरेको जानकारी दिए । सोमबार सम्झौता भएको यो रकम नेपालको बजेटरी सहयोगका रूपमा प्राप्त भएको हो । यो रकमलाई सरकारले बजेटभित्रका कार्यक्रममार्फत खर्च गर्नसक्छ ।

ऋण सहायताबाट सरकारले परीक्षण प्रयोगशालाहरू बढाउन, सबै प्रदेशमा क्वारेन्टिन सुविधा स्थापना, सं क्रामक रोगको रो कथाम, नि यन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवाको सवलीकरण, सुसज्जित अस्पताल, औषधि तथा उपकरणहरूको आपूर्ति, योग्य डाक्टर र स्वास्थ्यकर्मीहरूसहित स्वास्थ्य पूर्वाधारको विकास गरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न सहयोग र्पुयाउने अर्थमन्त्रालयले जनाएको छ । यो कार्यक्रमले विशेष गरी गरिब र कमजोर वर्गमाथि परेको म हामारीको प्रतिकूल आर्थिक र सामाजिक प्रभावहरू कम गर्नका लागि सरकारलाई सहयोग पु¥याउनेसमेत जनाइएको छ ।

सुस्मा तिम्ले आफ्नो भविष्यको लागी भएपनि अब सत्य बोल्नु पर्छ…भिडियो हेर्नुहोस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close