News

जतिसुकै ठूलो मान्छे भएपनि नवराज विकका दो’षीहरुलाई छोडिने छैन – डिआइजी पन्त

रुकुम। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घ’टनामा संलग्न जोसुकैलाई पनि का’रवा’हीको दायरामा ल्याइने बताउनुभयो । उहाँले शनिबार घ’टनास्थलको स्थलगत अवलोकन गरी पी’डित परिवारसँग भेटघाट गर्नुभएको छ । पी’डित परिवारले घ’टनाको निष्पक्ष छा’नबि’न गरी अप’राधमा संलग्नलाई हदैसम्मको कार’वाही हुनुपर्ने माग गरेका छन् ।

छोरा गुमा’उनुभएका बलबहादुर विकले घ’टनाको सत्यतथ्य छा’नबिन गरी न्याय दिलाउन र दो’षी उम्किन नदिन आग्रह गर्नुभयो । डिआइजी पन्तले घ’टनाको निष्पक्ष छा’नबिन हुने बताउनुभयो । उहाँले भन्नुभयो,’तपाईंहरु ढुक्क हुनुहोस् । छा’नबिन निष्पक्ष हुन्छ । दो’षी स’जायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अ’नुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई नि’र्देशन दिइसकेको छु ।’

शनिबार नै हालसम्मको घ’टनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ । उहाँले घ’टनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अ’परा’धीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घ’टनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो।

Related Articles

Back to top button
Close