Intresting

नेपालगञ्जमा एक युवकले घरबेटीकी जवान छोरीलाई घुमाउन भन्दै होमस्टेमा लिएर गएपछि!

नेपालगञ्जमा एक युवकले आफू बस्ने घरमालिककी जवान छोरीलाई घुम्न जाने प्रस्ताव राखेका छन् । उनले युवतीलाई घुमाउन बाँकेकै गाभर उपत्यकाको होम स्टेमा लिएर गए । त्यहाँ लगेर उनले जे गरे त्यसले उनलाई सिधै प्रहरीकहाँ पुर्यायो ।

ती युवकले घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई चिसोमा न शा ला ग्ने चिज दिएको र युवती बे-हो स भएपछि त्यस्तो काम गरेका थिए । अहिले ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्‍याई त्यस्तो गरेको आ’रोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन् । बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको स र्के गा ड गाउँपालिका १ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए ।

बुढाले युवतीकी आमासँग गत मंसिर ५ गते हामी सँगै घुम्न जान्छौ भनेर अनुमति लिएका थिए । त्यसपछि उनीहरु बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीको होमस्टेमा गएका थिए ।

प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जु समा उक्त कुरा राखेर दिएका थिए । युवती बे-हो स भएपछि उनले त्यस्तो गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । पछिल्लो समय देशैभर यस्ता घटनामा बृद्धि भएको पाइएको छ ।

Related Articles

Back to top button