News

रुकुम घटनाले भा बुक बनाएको, गायिका शान्ति श्री,परियारले आफ्नै अन्तरजातीय विवाहको यसरी खुलासा गरिन्

रुकुम घटनाले भा बुक बनाएको गकाठमाडौं / नेपाली समाजले अहिले पनि दलित र गैरदलितको प्रेम र विवाहलाई वर्जि-तजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटेको घ’टना यसकै पछिल्लो उदाहरण हो ।जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खेदीखेदी ढुंगामुढा गरेर उनी र उनका साथीहरूको ह/त्या गरे, यस्तो अमानवीय घ/टनाको जति निन्दा र भत्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका साथीहरुले नि ज्या’न गुमाउन पर्यो ।गायिका शान्तिश्री परियार र नारायण भुजेल: बोलमाया गलबन्दी’लगायत थुप्रै लोकप्रिय गीत गाएकी लोकदोहोरी गायिका शान्तिश्री परियारले पनि आजभन्दा ९ वर्षअघि अन्तरजातीय विवाह गरेकी हुन् । रोल्पाको

विकट ठाउँमा जन्मिएकी शान्ति करिब १२ वर्षअघि संगीतमा संघर्ष गर्न काठमाडौं आएकी थिइन् ।त्यतिबेला काठमाडौं, थापाथलीस्थित एक रेस्टुरेन्टमा कार्यरत धादिङका नारायण भुजेलसँग उनको माया बस्यो । जतिबेला उनी दोहोरी साँझमा गीत गाउँथिन्, संघर्षको च’रम बिन्दुबाट गुज्रिरहेकी थिइन्, त्यतिबेला भुजेलले उनको खुब साथ दिए, प्रेम दिए ।हामीले सफल वैवाहिक जीवन बिताइरहेका छौं,’ शान्ति खुशी सुनिन्छिन्, ‘हामी एक–अर्कालाई अथाह प्रेम गर्थ्यौ, अहिले पनि गर्छौ र सधैँ गरिरहन्छौँ ।’ जेठ १० गतेको रुकुम घट’ना सुनेर शान्तिको र’गत उ’म्लिएको छ । ‘गैरदलितलाई प्रेम गरेकै कारण आज पनि मान्छे मा’रिनु परेको छ, यो देशमा यो जतिको लज्जा’स्पद कुरा अरु के हुन सक्छ।

शान्ति आ’क्रोशको भावमा भन्छिन्, ‘घटना सुनेर म एकदमै दुःखी र लज्जित छु । जसले ती नवराज विश्वकर्माहरूको ह-त्या गरे, उनीहरूसँग मानवता अलिकति पनि रहेनछ ।’ शान्तिले थप प्रश्न गरिन्, ‘दलितले माया गऱ्यो भनेर ज्या’नै लिइदिने ? अझै हामी आधुनिक भनिने समाजमै छौँ ?’शान्तिले नारायणसँग बिहे गरिन्, त्यतिबेला नारायणका बुबाआमा बिति’सकेका थिए । ‘त्यसैले नारायणजीलाई आफ्नो जीवनको निर्णय आफै गर्न सहज भयो । छरछिमेक र आफन्तबाट थोरबहुत जातका कुरा नआएका होइनन्, आए तर ती मान्छेहरू पनि आज मसँग खुशी छन्,’ उनी भन्छिन्, रुकुमको घ’टना सम्झँदा लाग्छ, म त धेरै भाग्यमानी रहेछु । अन्तरजातिय बिहे गरेर पनि संसारको सबैभन्दा खुशी मै रहेछु भन्ने लागिरहेछ ।’

सानो जात भएर ठूूलो जातलाई आँट्ने भन्ने इगो हामीकहाँ सबैभन्दा ठूलो सम’स्या हो । रुकुमको घ’टना पनि त्यही मनोविज्ञानको परिणाम देखिन्छएउटा दलितले गैरदलितसँग बिहे गर्न पाएकै कारण कहिलेसम्म भाग्यमानी र क्रा’न्तिकारी महसुस गरिरहनुुपर्ने हो, यो प्रश्नले भने शान्तिलाई सधैँ हि’र्काइरहन्छ ।

त्यतिबेला परिवर्तन नभएका मान्छेहरू आज पनि परिवर्तन हुन सकेका छैनन्,’ उनी चि’न्ता गर्छिन्, ‘मान्छे चाहे अमेरिका या क्यानडामा वर्षौ बसेर आएको किन नहोस्, उसको चेतना र मान’सिकतामा परिवर्तन नभएसम्म केही हुुन्न । यहाँ कोही दलि-त मा’रियो भने मान्छे मा’रिएको ठानिँदैन । अहिले पनि धेरैजनाले एउटा मान्छेलाई मारि’एको भन्ने ठानिरहेका छैनन्, बरु ‘कामीदमाई’लाई मा-रेको भन्ने ठानिरहेका छन् । तस्विरः शान्तिश्रीको फेसबुकबाट

Related Articles

Back to top button
Close