यी हुन् कोरना बिरुद्द ज्यानको बाजी राखेर अमेरिकाको ‘फ्रन्टलाइन’मा खटिएकी नेपाली नर्स
अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस कोभिड १९ का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृ’ त्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे 23 हजार नाघिसकेको छ।
सं’क्रमितको संख्या ६ लाख पुग्न लागेको छ।विश्वभर कोभिड १९ का बिरामीको उपचारमा ज्या’नको बाजी थापेर स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेका छन्। अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टन हार्बरभ्यु मेडिकल सेन्टरमा कार्यरत ‘नर्स प्राक्टिसनर’ हुन् शिखा भारती।
कोभिड-१९ का संक्रमितको उपचारमा ‘फ्रन्टलाइन’मा खटिएकी शिखाको घर झापाको बिर्तामोड हो ।कान्तिपुरकी बुनु थारुलाई शिखाले सेयर गरेको अनुभवको केहि भाग यस्तो छ । कालिपोङको सेन्ट जोसेफ कन्भेन्ट स्कुलको पढाइ सकेर मैले अमेरिकाबाट ब्याचलर अफ साइन्स इन नर्सिङमा अध्ययन सकाएँ।