जसले हजार माइल यात्रा गरे, घर अगाडि आईसकेपछि मृ’ त्युलाई जित्न सकेनन्
पञ्चपुरी–१ का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए । हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे । १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए । सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो ।
मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो । उनी जस्तै चिंगाढ गाउँपालिका–५ का एक युवकको प्रदेश अस्पतालमा मृत्यु भयो । केही घण्टाको दुरीमा रहेको घरसम्म उनी पुग्न सकेनन् । तर उनको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।
बाच्नलाई भारतबाट घर फर्किएका उनी मृ’त्युलाई जित्न सकेनन् । परिवारसँगै रहने सपना बीच बाटोमै छताछुल्ल भयो । भारतको गुजरातबाट उनी जेठको दोस्रो साता स्वदेश फर्किएका थिए ।यात्रामा बिरामी भएपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो ।
नेपालमा को’रोनाबाट थप एकको ज्या’न गयो , संख्या १४ पुग्यो- काठमाडौं, नेपालमा कोरोनाबाट थप एक ज्यनाको ज्या’न गएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले दिएको जानकारी अनुसार स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षका १ जना पुरुषको मृ’त्युको पुष्टि भएको हो ।उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना सं’क्रमणको का’रण आ’ईसोलेसनमा भर्ना गरिएको थियो ।
श्रोतले दिएको जानकारी अनुसार जेठ २१ गते राती भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाईएको थियो ।बिभिन्न रो’गका बि’रामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।
भारतको दिल्लीमा बस्दै आएका ति व्यक्ति सुनौली सम्म बिभिन्न सवारी साधानमा आएका र सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आएका थिए ।सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङले जनाएको छ ।उनमा मृ’गौला, सु’गर लगायतका स’मस्या पहिलेबाट नै भएको बताईएको छ ।