Video

कतारबाट खोजी गर्दै ७ महिनाको ग’र्भ लिएर नेपाल आएकी चेलीको पी’डा

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा कतार बस्दै आएकी झापा बृतामोडबाट एकजना चेली युवा मञ्च नेपालका सँग आएकी छिन् । उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन्। उनी विगत लामो समयदेखि कतारमा कार्यरत थिइन् सोही क्रममा पश्चिम् मुगुका एकजना व्यक्तिसँग उनको स’म्ब’न्ध हुन गयो र उनको पे’टमा ग,र्भ रहन गयो।

तर त्यी चेलीको ग,र्भ रहिसके पछी बेखबर नेपाल आएर भएका र यहाँ आएर पनि बेखबर बसेका त्यी युवालाई खोजी गर्न भनी त्यी चेली पनि नेपाल आएर आफूलाई ग,र्भ बनाउने कपुर बामको खोजी गरि रहेकी छिन् र सोही क्रममा उनी मिडियामा आइ पुगेकी छिन्। उनले त्यी युव’कसँग आजभन्दा नौ महिना अगाडि देखि स’म्बन्ध हुँदै आएको र यस अघि पनि त्यी युवाले उनलाई औ’षधि खुवा’एर दुई पटक जति ग,र्भ फा’ल्न लगाएका रहेछन्।

उनी पहिलेओ लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेको थियो । त्यति बेला उनले आफूले बिहे पनि गरेको छैन र काठमाडौँबाट पढ्दा पढ्दै आएको हो र आफू परीवारको एक्लो छोरो भएको अनि एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए। उनीहरू सुरुसुरुमा साथी साथीको स’म्बन्ध बनाएर बोल्दै गए।

उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोध पुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए । एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन् । कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्। त्यतिबेला सम्म उनको पेटमा ब’च्चा ब’सि’सकेको थियो र दुई महिनाभै सकेको थियो। थप उनले दिएको अन्तर्वार्ता मार्फत हेर्नुहोस । भिडीयो यहाँ लिंकमा छ ।

Related Articles

Back to top button