Video

कठै ! मेरी आमालाई बचाइदेउ ,आफु बेचिएर भए पनी आमालाई बचाउन चाहान्छु, ….(हेर्नुहोस भिडियो)

गुल्मि जिल्ला स्मा गाउपालिका वडा नम्बर २ रातडाडाकि झुमा देवि नेपालीको जिन्दगी अहिले बज्रपातमा परेको छ ।५० बर्षिय झुमा कुमारिलाई पहिले स्तन क्यान्सर र अहिले बोन म्यारो क्यान्सर जस्तो एकदमै घा तक रोगबाट गुज्रिरहेकि छिन् । उनको उपचारको लागि धेरै पैसा सकियो तर स्वास्थ्यमा भने कुनै प्रभाब परेको छैन। गाउघरमा ऋण लिएर पनि सकियो अब लिने ठाउ कहिँ छैन।

आफ्नो आर्थिक स्थिति पनि निकै नै कमजोर र बिश्वास गर्ने सबैसग पैसा लिसकेको र अब बिल्कुलै आउने बाटो केही पनि नभएसगै छोरिले आफ्नो आमा बचाइदिन गुहार मागेकि छिन् ।उनी भन्छिन् यो संसारमा सबैभन्दा ठूलो पैसा नै रहेछ ,आफुसग भएको केही दिएर बेचेर आमा यदि बाच्ने भए आफू दिन तयार भएको उनले बताइन । आमाले मलाई नौ महिना ग’र्भमा राखेर जन्माउनु भयो तर मैले आमालाई केहि गर्न सकेकी छैन।

Related Articles

Back to top button