Entertainment
छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह
काठमाडौं- कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फूर्सदिला बनेका मानिसहरु टिकटकमा रमाउन थालेका छन् । लकडाउनले घरभित्रै सीमित भएकाहरुको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ ।
कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फूर्सदिला बनेका मानिसहरु टिकटकमा रमाउन थालेका छन् ।लकडाउनले घरभित्रै सीमित भएकाहरुको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ ।