News

सुनको मूल्यमा नयाँ कीर्तिमान, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य दुई सयले बढेको छ । नोपल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८७ हजार सात सय रुपैयाँ पुगेको छ । जुन आजसम्मकै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ । चाँदी आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य दुई सयले बढेको छ । नोपल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८७ हजार सात सय रुपैयाँ पुगेको छ । जुन आजसम्मकै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार २६५ तोकिएको छ । चाँदी आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close