News

रुपन्देहीमा ५ जनाको ज्या’ न लिएका झकेन्द्रले दिए चकित् पार्ने वयान…… !

रुपन्देहीमा मंगलवार विहान ५ जनाको ज्या’ न लिएको अभियोगमा प’क्राउ परेका युवकले घटना आफुले गराएको स्वीकार गरेका छन् । घटना पछि उनलाई लु की रहेको अवस्थामा प्रहरीले प’क्राउ गरेको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका -१० कान्छिबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत पाँच जनाको ज्या’ न आफूले लिएको ति युवाले स्वीकार गरेका हुन् ।

उनी सुर्खेत निवासी हुन् । प्रहरीले घटनामा संलग्न भएको अ भि योगमा सुर्खेतका ३१ वर्षीय झकेन्द्र सिंजालीलाई प’ क्राउ गरेको हो । उनले प्रहरी समक्ष आरोप स्वीकार गरेका छन् । प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकका अनुसार ती युवकलाई उक्त फार्म भन्दा केही पर न’सा’मा ल’ट्ठि’एर बसेको अवस्थामा पक्राउ गरिएको थियो।

युवकले को’दा’लाले हा’नेर ५ जनाको ज्या’ न लिएको स्वीकार गरेका हुन् । प्रहरी संगको प्रारम्भिक बयानमा उनले भनेका छन् काममा कि’च कि’च गरिरन्थे रि’स उठ्यो अनि को’दा’लोले हा’नें उनले केी दिन अघि मृ’तक माधव मुसहरसंगको विवादमा ज्या’ न मा’र्ने ध’म्की दिएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसैबीच, मृ’तक पाँचै जनाको परिचय खुलेको छ। उनीहरु रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन्। त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए।

पशुफार्ममा भएको घटनाको निन्दा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको घटनाको भ’त्र्सना गर्दै दोषीलाई कडा का’रवा’हीको माग गरेका छन् ।

रुपन्देही क्षेत्र नं २ का सङ्घीय सांसदसमेत रहेका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको ज्या’ न गएको घटनाको वि’रोध गरेका छन् ।

“यस घटनाको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा का’रवा’ही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु ।

मृ’त कका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु”, विज्ञप्तिमा भनिएको छ, “समाजमा ड’रलाग्दो ढङ्गले देखापरिरहेको यस प्रकारको आ’परा’धिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्र त्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।”

Related Articles

Back to top button
Close