News

एक्कासी दर्जन भन्दा बढि बिद्यार्थीलाई कालीमाता चढेपछि शिक्षहरुलाई पर्यो आपत, हेर्नुहोस भिडियोमा जे देखियो

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ पिपीरीमा मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट अचम्मको घटना सार्बजनिक भएको छ । विद्यालयमा बालिकाहरु आफ्नै सुर तालमा बोलेको दृश्य देख्न सकिन्छ ।

त्यो दृश्य हेर्न बिद्यालयमा मानिसहरु को घुईचो लागेको छ । त्यहाँ आउने दर्शकहरु पनि त्यो दृश्य देखेर जो कोहि पनि अचम्म मानेर हेर्न सक्छन ।

शिक्षकको भनाई अनुसार गएको शुक्रबार देखि दुई वोटा बिद्यार्थीहरुमा मात्र यस्तो कराउने आफै ब’र्ब’रराउने र आफै क’राउ’ने जस्ता कुराहरु देखिन थाले ।

पहिला त सबैलाई लग्यो केहि बिरामी भएर यस्तो भएको होला भन्दै ति दुई बिद्यार्थीहरुलाई बिदा दिई घर पठाई दिए तर घरमा पनि यस्तो लक्षण देखा परे पनि परिवार सहित शीक्षक पनि चिन्त्तामा परेका हुन् ।

Related Articles

Back to top button