News

नवजात शिशुको ह त्या गरी फ रार महिला सात वर्षपछि प क्राउ

काठमाडौं । अ वैध ग र्भाधानबाट जन्मिएको नवजात शिशुको ह त्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि प क्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार प क्राउ गरेको हो । २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन ह त्या गरेर फ रार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट प क्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई कर्तब्य ज्या न (नवजात शिशुको ह त्या) शीर्षकमा अनुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।नवजात शिशु

यो समाचार पनि पढ्नुहोस
काठमाडौं-नेपालमा को रोना भा इरस सं क्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा को रोना सं क्रमित थपिएका छन्। योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै को रोना भा इरसकै कारण नेपालमा १६ जनाले ज्‍या न गु माइसकेका छन् जसमा शुक्रबार एकजनाको को रोना भा इरसका कारण मृ त्‍यु भएको छ भने ८ सय ७७ जना को रोना सं क्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना को रोनालाई जितेर घर फर्किएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार को रोना भा इरस हालसम्‍म ७२ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७ जना रहेका छन्।

यस्तै तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना सं क्रमित थपिएका हुन्। यसका साथै प्रदेश- १ मा हालसम्‍म ३ सय ३३७ जना को रोना सं क्रमित छन् भने १६४ जना निको भएर घर फर्किएका छन्।

यस्तै प्रदेश-२मा १ हजार ८ सय ७४ जना को रोना सं क्रमित छन् भने ३ सय ५७ जना निको भएका छन्। एकजनाले ज्‍या न गु माएको छ। त्यसैगरी बागमती प्रदेशमा १८६ जना को रोना सं क्रमित, ४५ जना सं क्रमणमुक्त छन् भने चारजनाले ज्‍या न गु माएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा १८८ जना को रोना सं क्रमित पुगेको छ भने एकजनाले को रोना भा इरसकै कारण ज्‍या न गुमाएका छन्।११जना सं क्रमणमुक्त भएर घर फर्किएका छन्।

यस्तै प्रदेश- ५मा को रोना सं क्र मतिको संख्या १ हजार ४ सय ४३ पुगेको छ भने पाँच जनाको मृ त्‍यु भएको छ। यस्तै २६२ जना को रोना सं क्रमणमुक्त भएका छन्।
यस्तै कर्णाली प्रदेशमा ८ सय ४२ जना को रोना सं क्रमित भएका छन् भने तीनजनाको मृ त्‍यु भएको छ। साथै २५ जना को रोना भा इरसलाई जितेर घर फर्किएका छन्। त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा १ सय ९२ जना को रोना सं क्रमित भएका छन् भने दुईजनाले को रोनाबाट ज्‍या को गु माएको छ। साथै १३ जना को रोनाबाट मुक्त भएर घर फर्किएका छन्।

Related Articles

Back to top button
Close