News

सार्वजनिक यातायात चलाउने तयारी यस्तो, काठमाडौं जाने आउने बसले यि नियम अनिवार्य गर्नुपर्ने

काठमाडौं । लकडाउनका कारण अवरुद्ध लामो दुरी तथा छोटो दुरीका सवारी साधानहरु अब संचालनमा आउने भएका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने बताए ।एक टेलिभजन अन्तरवार्तामा बोल्दै महासचिव सिटौलाले काठमाडौं बाहिर जाने आउने बसमा सामाजिक दुरी कायम गरेर संचालनमा ल्याइने उल्लेख गरे । कहिलेबाट खुल्छ त सार्वनक सवारी ? हेर्नुहोस् पूरा भिडियो

Related Articles

Back to top button
Close