International

यि सुन्दरीको विबाह छिनोफानो भए लगत्तै सुशान्तले अप्रिय कदम चालेको रहस्य खुल्यो

काठमाडौं । भारतीय चर्चित अभिनेता सुशान्त सिंहको मृत्युसँगै बलिउड फेरी शोकमा डुबेको छ । आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर ज्यान फालेका उनी करिब ६ महिनादेखि डिप्रेसनको शिकार रहेको बुझिएको छ ।

सुशान्तककी पूर्व प्रेमिका अंकिता लोखन्डेको गएको सातामात्रै एक व्यापारीसँग बिहे बारे छिनोफानो भएपछि थप तनावमा आएका उनले चालेको कदमले बलिउडमा एकपछि अर्को मृत्युको खबर आइरहेको छ ।

म्यानेजर दिशा सालियनको निधनपछि उनी केही समयदेखी एक्लै कोठामा बसिरहेका सुसान्त र अंकिता एक फिल्मको चुम्बनको दृश्यका कारण उनीहरु बीचको सम्बन्धमा फाटो आएपछि ब्रेकअप भएको थियो ।

Related Articles

Back to top button
Close