International

चीन र भारतको सीमामा झ डप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, २ असार । चीन र भारतबीच सीमामा भि,ड न्त भएको छ । भि ,ड न्तमा तीन भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झ ,ड प भएको थियो। सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको हो ।

सन् १९७५ पछि दुई देशको सीमा क्षेत्रमा भएको भि, ड न्तबाट यसरी पहिलोपटक सैनिकहरु मा, रिएका हुन् । घटनाबारे भारतीय सेनाले पत्रकार सम्मेलनबाट जानकारी गराउने तयारी गरेको छ । यो घटनाले चीन भारत सम्बन्धमा त,नाव बढ्ने देखिएको छ । जसको अप्रत्यक्ष असर नेपालम्म आइपुग्ने सम्भावना छ ।

Related Articles

Back to top button
Close