News

युवा नेता भण्डारी सहसचिवमा मनोनीत

नेपाल बिद्यार्थी संघ दाङका जिल्ला सदस्य दिपक भण्डारीलाई dang distrist body building and fitness association को सह सचिवमा मनोनीत गरिएको छ।
संघका अध्यक्ष आशिष कुमार श्रेष्ठ,प्रमुख उपाध्यक्ष k.m fithess and body building का सञ्चालक खिम बहादुर घर्ति,सचिव लक्ष्मण बस्नेत,

कोषाध्यक्ष दिपेन्द्र रिजाल ,तथा सल्लाहकार बालकृष्ण श्रेष्ठको उपस्थितिमा ३०गते विद्यार्थी नेता सफत व्यासायी भण्डारीलाई सहसचिवमा मनोनीत गरिएको हो । भण्डारी विभिन्न संघ संस्थामा आबद्ध भई कुसलता पूर्बक आफ्नो जिम्मेवारी निर्बाह गर्दै आउनु भएको छ।

Related Articles

Back to top button
Close