International

सुशान्तको प्रिय कुकुर फुग्गीले निधनको खबर थाहापायो, यसरी फोटो हेरेर रोयो

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भइरहेको छ । एउटा कालो रंगको कुकुर सुशान्त राजपुतको तस्बिर मोवाइलमा हेरेर टोलाइरहेको छ । उसको आँखावाट आँशु गरिरहेको छ । आइतबार निधन भएका सुशान्त सिंह राजपुतको फुग्गी नाम गरेको कुकुरको अवस्था ग’म्भीर बनेको छ । त्यो कुकुरलाई सुशान्तले निकै माया गर्थे । सुशान्तसंगै हुर्केको कुकुर पनि सुशान्तको निधनमा निकै दुखी बनेको छ ।

अहिले सामाजिक संजालमा एउटा ह्द’यविदा’रक फोटो भाइरल बनेको छ जुन फोटोमा फुग्गीले सुशान्तको फोटो हेरेर बसिरहेको छ । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् । सुशान्तको मृ’त्युपछि उस्को अवस्था निकै नाजुक भएपछि सुशान्तका म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।

कुकुरले खाना समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृ’त्यु, सहन नसकेर कुकुरलेपनि सु’सा’ई’ड गर्न खोजेको बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् । मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका र देखेका पनि छौं । जुन मध्य यो एउटा हो।

यो पनि पढ्नुसस्/ कर्णाली प्रदेश सरकारको आगामी आव ०७७र०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गर्नुभयो ।

पालमुनि बसेका बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमारी र रोजगारीका लागि बजेट पर्याप्त देखिएको यद्यपि अङ्क नतोक्दा आशङ्का पैदा हुने टिप्पणी गर्नुभयो ।

यता प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने कुरामा प्रश्न गर्नुभयो । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुने गरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभा ठम्मर विष्ट बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय केन्द्रित गर्न नहुने जनाउनुभयो । उहाँले प्रदेशको दुव्र्यसनी निराकरण गर्ने र सुकुम्वासी समस्या समाधानका कुरा पनि बजेटमा समेटिनुपर्ने सुझाव दिनुभयो ।

बजेटमाथि छलफलमा प्रदेशसभा सदस्य धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दिनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का बद्मीक्वारी बोहोरा, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राख्नुभएको थियो । बजेटमाथिको छलफल आज पनि जारी रहने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button