International

सुशान्तको प्रेमिका भनिएकी रिहा चक्रावतीले प्रहरीमा के बयान दिइन ?

आइतबार सुशान्तले आफ्नो प्राण त्यागे ।उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टेशन पुगेकी हुन् ।उनलाई प्रहरीले बयानको लागि बोलाएको थियो ।उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् ।भारतीय मिडिया पिंकभिल्लालाई आधार बनाएर केटिएम दैनिकले सुशान्तले आत्माह-त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो ।आज रिहाले पनि त्यही बयान दिएको बताइएको छ ।

र यो पनि : सुशान्तको निधनमा दुखी आयुष्मानले भने, “करण जोहरले स्टार किडलाई महत्व दिन्छन्”
पुलिसले सुशान्तसँग टचमा रहेका सबैको बयान लिइरहेको छ ।केहि दिन अघिमात्र सुशान्त र रिहाको ब्रेकअप भएको बताइएको छ ।सुशान्तको इच्छाअनुशार नै उनीहरु छुट्टिएको बताइएको छ ।उनले अन्तिममा कल गरेको र उनीहरुबीचमा भएको कुराकानीको आधारमा पुलिसले बयान लिइरहेको छ ।उनीहरुले आफ्नो सम्बन्धलाई कहिले स्वीकार नगरेपनि उनीहरु मिडियाको नजरबाट लुक्न सकेका थिएन्न ।

र यो पनि : आफ्नो जन्मभुमी पटनामा सुशान्तको अन्तिम संस्कार (अस्ती बिसर्जन) गरिदै…
कति सम्पति छाडेर अस्ताए सुशान्त ?परिवारबाद हाबी भएर सुशान्तलाई फिल्ममा नखेलाउने निर्णय गरेका सलमान, करणसहित ८ जनाबिरुद्ध मु-द्दामामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने…लकडाउन पछि सुरु हुने गरि साईन गरेका ७ मध्ये ६ फिल्मबाट निकालिएका थिए सुशान्त…

Related Articles

Back to top button
Close