Video

यी हुन् सुशान्तका ह’त्यारा, प्रमाणसहित आइन् कंगना – स’नसनीपूर्ण भिडियो

सुशान्त सिंह राजपुतको आ’त्मह’त्यासँगै उनीसँग जोडिएका थुप्रै कुराहरू बाहिर आइरहेका छन् । उनका लाखौँ फ्यानले शो’क मनाइरहेका बेला बलिउड क्वीन कंगना रनावतलेे एक भिडियो सार्वजनिक गर्दै उनको आ’त्मह’त्यालाई यो’जनावद्ध ह’त्या बताएकी थिइन्।उनले बलिउडमा रहेको नातावादले सुशान्तको ज्या’न लिएको जि’किर गरेकी थिइन्। धेरैले उनलाई साथ दिँदै बलिउडमा रहेको ना’तावादको विषयमा खुलेर बोलेका थिए।

यसैबीच कंगनाले अर्को भिडियो सार्वजनिक गर्दै सुशान्तलाई बलिउडमा गरिने व्यवहारबारे प्र’माणसहित उनलाई कसरी आ’त्मह’त्या गर्न बाध्य बनाइयो भन्ने विषयमा फ़ेरि बोलेकी छन् । यसपटक उनको नि’शानामा पत्रकारहरू परेका छन् ।झु’टो समाचार लेखेर सुशान्तको मनोवल गि’राउँदै, उनको बेइज्जती गर्दै उनलाई मा’नसिक त’नाव दिने र आत्मह’त्याको बाटो रोज्न बाध्य बनाउने मिडियाको नामसहितको सा’मग्री सार्वजनिक गरेकी छन्।

बुद्धिजीवी भनिने पत्रकारहरू मुभी मा’फियाद्वारा पालिएको आ’रोप लगाउँदै कंगनाले पत्रकारलाई चील, कौवा र गिद्दको सं’ज्ञा दिएकी छन्। सुशान्तका नितान्त व्यक्तिगत कुराहरूलाई अ’तिरञ्जित गर्दै मिडियामा ल्याएर उनलाई मा’नसिक त’नाव दिने काम पत्रकारले गरेको उनको आ’रोप छ। कुन मिडियाले, कहिले, के के लेखेका रहेछन् त सुशान्तको बारेमा? हेरौँ प्र’माणसहित उपस्थित भएकी कंगनाको यो भिडियो

Related Articles

Back to top button
Close