Video

दाङमा १३ बर्षि’या बा’लिका ब’लात्का’र, राता राता भोजराजले गरे यस्तो सहयोग ( हेर्नुहोस् भिडियो)

दाङमा १३ व’र्षिया बा’लिकालाई ब’लात्कार गरेको अ’भियोगमा ३ जना प’क्राउ परेका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ कि १३ वर्षि’या बा’लिकालाई ब’लत्कार गरेको आर’ोपमा गढवा गाउँपालिका– ६ मनिकापुर बस्ने ३ जना प’क्राउ परेका हुन् ।

प’क्राउ पर्नेमा क्रमश १९ र वर्ष २० का रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिँह राठौरले जानकारी दिनुभयो । बा’लिकालाई केही दिन अघि उनीहरुले ललाई फकाई गढवातर्फ लगेका थिए ।

सोही समयमा उक्त घ’टना घ’टेको बुझिएको छ । पी’डित बालि’काको परिवारजन र आफन्तहरुले कि’टानी जाहेरी दिएपछि प्र’हरीले उनीहरुलाई प’क्राउ गरेको हो । उक्त घ’टना पछी माईक्रोलिंक मोभि मिडियाले तयार पारेको यो भिडियो हेर्नुहोस

Related Articles

Back to top button