International

संघर्ष गर्दा गर्दै अस्ताएका सुशान्तको घरमा भेटिए यस्ता प्रमाण

सुशान्त सिंह राजपुत भारतका लोकप्रिय कलाकार हुन् ।टेलिभिजनबाट अभिनयमा प्रवेश गरेका उनले बलिउडमा धेरै नै संघर्ष गरेको बताएका थिए ।आइतबार मात्रै सम्पुर्ण फिल्म जगतलाई नै आश्चर्यमा पार्दै उनले आत्माह-त्या गरे ।

उनले आत्माह-त्या गरेपछि बलिउडमा नेपोटिजमको बारेमा कुरा उठिरहेको छ ।कंगना रनावतले उनलाई समर्थन गर्दै उनलाई मानसिक रुपमा कमजोर नभन्न आग्रह गरेकी छिन् । त्यस्तै २५ वर्षकै उमेरमा प्राण त्याग गरेकी जिया खानकी आमाले पनि बलिउडले संघर्षको महत्व नबुझेको बताएकी छिन् ।

र यो पनि : आफ्नै मेहिनतमा २६ वर्षमै करोडपति बनेकी आलियाको अपार्टमेन्ट कस्तो छ ? गाडी र बाइकका सोखिन सुशान्त अन्तरिक्षको बारेमा धेरै नै चासो राख्थे । द कपिल शर्मा शोमा उनले घरमा टेलिस्कोप भएको स्वीकार गरेका थिए ।

प्रहरीले उनको घरबाट ५ ओटा डायरी भेटेको बताएको छ । जस्को बारेमा अनुसन्धान भइरहेकाे बुझिएको छ ।हामीबाट टाढा भएका सुशान्तको घर कस्तो छ हेरौं तस्विरहरु…

Related Articles

Back to top button
Close