News
मान्छे हराएको सूचना ! सबैले आफ्नै छाेरी सम्झेर १ सेयर गरिदिनुहोला !
काठमाडौ | झापा जिल्ला कनकाई नगरपालिका वडा नं. २ घरभई हाल ललितपुर महानगरपालिका वडा नम्बर २९ हरिसिद्धि डेरा गरि बस्ने रन्जिता सुन्दासकी १३ वर्षीय छाेरी निशा सुन्दास (निरुता) चैत महिनादेखि हराइरहेकी हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चाैकी अथवा 9828905440 वा 9828018110 मा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।
झापा जिल्ला कनकाई नगरपालिका वडा नं. २ घरभई हाल ललितपुर महानगरपालिका वडा नम्बर २९ हरिसिद्धि डेरा गरि बस्ने रन्जिता सुन्दासकी १३ वर्षीय छाेरी निशा सुन्दास (निरुता) चैत महिनादेखि हराइरहेकी हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चाैकी अथवा 9828905440 वा 9828018110 मा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।